कम्युनिष्ट लगायतका पार्टीहरु समाजवादी मोर्चा बनाउँदै

काठमाडौं/ नेकपा एमाले बाहेक केही कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी (जसपा)ं बीच समाजवादी मोर्चा बनाएर जाने तयारी भइरहेको बुझिएको छ । ती दलहरुलाई एकीकृत गरेर तेस्रो ठूलो शक्ति निर्माण गर्ने नेताहरुको कसरत रहेको छ । माओवादीबाट समाजवादी मोर्चा बनाउन सुरुमा पार्टी प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोली लागीपरेको थियो । जसमा महासचिव देव गुरुङ, … Continue reading कम्युनिष्ट लगायतका पार्टीहरु समाजवादी मोर्चा बनाउँदै